खेलकुद

News-Image

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित, पराग्वे ४-० गोलअन्तरले पराजित

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पहुना टिम पराग्वेविरुद्ध ४-० गोलको जित निकालेको हो। जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल... थप हेर्नुहोस्

News-Image

आइपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने परेका छन्। नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीपको नाम मात्र अक्सन परेको बीसीसीआइले जनाएको छ। सन्दीपले यसअघि पनि आइपीएल खेलिसकेका छन् । अक्सनबाट लामिछाने कुनै पनि टिमल ... थप हेर्नुहोस्

News-Image

मरिससमाथि नेपालको लगातार दोस्रो जित, तीन खेलाडीलाई रेड कार्ड

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित... थप हेर्नुहोस्

News-Image

पीएसजी फ्रेन्च कपबाट बाहिरियो

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा साविक विजेता पीएसजी निससँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बाहिरिएको हो । पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय... थप हेर्नुहोस्

News-Image

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज, दोस्रो जितको खोजीमा नेपाल

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपा... थप हेर्नुहोस्

News-Image

प्रेमिका कुटपिटको आरोपमा पक्राउ परे म्यानचेस्टरका यी खेलाडी

  • २०७८ माघ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने ... थप हेर्नुहोस्

News-Image

पहिलो मैत्रीपूर्ण खेलमा नेपालको सुखद् सुरुवात, मरिसस १–० गोल अन्तरले पराजित

  • २०७८ माघ १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक... थप हेर्नुहोस्

News-Image

आहा रारा गोल्डकप: उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

  • २०७८ माघ १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोट: इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

  • २०७८ माघ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिल फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा इक्वेडरसँग बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा... थप हेर्नुहोस्

News-Image

नेपाल र मरिससबीचको खेलमा दर्शक उपस्थित हुन पाउने, टिकट मूल्य एक हजारसम्म

  • २०७८ माघ ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिकटको मूल्य सार्वजनिक गरेको छ । दशरथ रङ्गशालामा हुने खेलका लागि भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ शुल्क तोकिएको एन्फाले जनाएको छ । कोरोन... थप हेर्नुहोस्