
बलिवुडमा यस वर्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च लिष्टमा समेत नम्बर एक रहेको छ । सन् २०१९ सकिन लाग्दा गुगलले जारी गरेको सर्च सुचीमा कवीर सिंह नम्... थप हेर्नुहोस्
तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउँदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिवुडमा ठुलो ब्रेक पाएकी छन् । ... थप हेर्नुहोस्
बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय पासपोर्ट बनाउन लागेको खुलासा गरेका छन् । पासपोर्ट व... थप हेर्नुहोस्
शाहिद कपूर यतिबेला फिल्म ‘कवीर सिंह’ का कारण चर्चामा छन् । उनले उक्त फिल्ममा गरेको अभिनयको खुबै चर्चा भयो । पछिल्लो समय भने उनी तेलुगु फिल्म ‘जर्सी’ को रिमेकमा देखिँदैछन् । शाहिदले एक इभेन्टका क्रममा यो फिल्म हेरेर आफू ४ पटक रोएको बताएका छन् । उनल... थप हेर्नुहोस्
बलिउड अभिनेत्री श्वेता बसु प्रसादले बिहे गरेको एक वर्षमै श्रीमानबाट अलग्गिने औपचारिक घोषणा गरेकी छन्। एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्मित बनाएकी उनले बिहेको एक वर्षमै श्रीमानबाट अलग्गिन चाहेको बताएकी हुन् । अभिनेत्री श्वेताले ... थप हेर्नुहोस्
सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सीधै हल हाउसफूल बनाउँछन् । सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभ... थप हेर्नुहोस्
टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमाडौं सहर’ को प्रत्यक्ष प्रस्तुति पेश गरेका छन् । उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्... थप हेर्नुहोस्
एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी ९मिस युनिभर्स०को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको... थप हेर्नुहोस्
बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किएकी छन् । उनी फिल्म ‘निकम्मे’ को छायांकनमा व्यस्त रहेकी शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएकी हुन् । शिल्पा पहिलो पटक निर्देशक प्रियदर्शनको फिल्ममा काम गर्न लागेकी... थप हेर्नुहोस्
अभिनेता सौगात मल्लले पछिल्लो समय फिल्ममा खासै कमाल गर्न सकेका छैनन् । कुनै बेला राम्रो स्टारडमको सम्भावना देखाएका सौगातले केही समय यता एकपछि अर्को असफल फिल्म दिइरहेका छन् । त्यसो त फिल्म एउटा कलाकारका कारण मात्र चल्दैन । सौगातकै भनाइलाई लिने हो भन... थप हेर्नुहोस्
