मनोरञ्जन

News-Image

प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोपमा पक्राउ परिन् यी अभिनेत्री

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको कन्नाडा फिल्मकी अभिनेत्री शनाया कट्वे दाइको हत्या आरोपमा पक्राउ परेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई प्रहरीले विहीबार पक्राउ गरेको हो। उनलाई अहिले हिरासतमा राखिएको छ। आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको आरोपमा कट्वेले प्रेमीसँग ... थप हेर्नुहोस्

News-Image

कलाकार केसी जनसेवाश्री पदकबाट विभूषित

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

कलाकार जोगेन्द्र केसी हालै जनसेवाश्री पदकबाट विभूषित भएका छन् । गत हप्ता गृह मन्त्रालयले राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरेको विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विविध क्षेत्रका व्यक्तित्वहरूलाई गत वर्ष घोषित विभिन्न मानपदवीब... थप हेर्नुहोस्

News-Image

कमेडी च्याम्पियनका को-कसमा देखियो कोरोना पोजेटिभ, नयाँ श्रृंखला नआउने !

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो । 'शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र रिमा विश्वकर्माको नेगेटिभ आएको छ... थप हेर्नुहोस्

News-Image

जन्मदिनकै दिन कलाकार मदनकृष्ण श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो । आज उनको जन्मदिन पनि हो । जन्मदिनकै दिन कोरोना पुष्टि भएको उनले उल्लेख गरेका छन् । कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्... थप हेर्नुहोस्

News-Image

विवादमा मुछिएका नायक किशोर खतिवडाद्वारा आत्महत्या प्रयास

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सिनेमाका चर्चित नायक किशोर खतिवडाले आत्महत्याको प्रयास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युवतीसँग नाम जोडिएर बदनाम भएका खतिवडाले आत्महत्याको प्रयास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् । श्रोतका अनुसार उनलाई तत्काल उदार गरि हस्पिट... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण पुष्टि भएको दोस्रो दिन अस्पताल भर्ना भए अक्षय कुमार

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठीक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’ एक दिन अगाड... थप हेर्नुहोस्

News-Image

‘वसन्त शिशिर’ म्युजिक भिडियो सार्वजनिक

  • २०७७ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

आर्टमाण्डुको प्रोडक्सनमा कर्णेश राजथलाको म्युजिक भिडियो ‘वसन्त शिशिर’ सार्वजनिक भएको छ । नवीन भट्टको निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियामा रोश्नी कार्की, सन्दीप श्रेष्ठलगायतको अभिनय रहेको छ । वसन्त शिशिर एक प्रेमकथा हो । कुनै दुर्गम पहाडकी न... थप हेर्नुहोस्

News-Image

आमा बन्दै प्रियंका कार्की, भनिन्-‘हामी गर्भवती छौं’

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्। प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, 'अब तपाईंहरू मलाई सोध्न ... थप हेर्नुहोस्

News-Image

प्रेमी रणबीर कपूरपछि आलिया भट्टमा पनि कोरोना संक्रमण पुष्टि

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणदर बढ्न थालेपछि बलिउडमा अभिनेता तथा अभिनेत्रीहरु संक्रमित हुने संख्या पनि बढेको छ । यसैबीच, अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । ... थप हेर्नुहोस्

News-Image

सारा खानलाई फ्यानहरुको प्रश्न: शरीरमा कसरी अडियो लुगा ?

  • २०७७ चैत्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री सारा अलि खानले हालै नयाँ डिजाइनको लुगाहरु लगाएर सामाजिक संजालमा पोस्ट गरेकी छिन्। मनिष मल्होत्राको डिजाइनमा बनाइएको स्टाइलिस कपडा लगाएर साराले फोटोसुट गरेकी हुन्। धेरै तस्बिरमध्ये एक तस्बिर भने यतिबेला खुबै चर्चामा छ। साराको सेतो ब... थप हेर्नुहोस्