मुख्य समाचार

News-Image

बालेन र सुनितालाई स्याबास दिँदै कमल थापाले गरे यस्तो ट्विट

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक काम गरेको भन्दै धन्यवाद दिएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै मेयर र उपमेयरलाई धन्यवाद दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(शुक्रबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विध... थप हेर्नुहोस्

News-Image

महाअभियोग सिफारिस समितिमा पूर्वप्रधानन्यायाधीशहरु बयान दिन नजाने भनेपछि…

  • २०७९ भाद्र ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि नजाने निर्णय गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छ भनेपछि…

  • २०७९ भाद्र ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने बताएका छन् । आज (बिहीबार) माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिव... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७९ भाद्र ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बिहीबार) बिहान ११ बजेको लागि बोलाइएको बैठक संसद् सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । संसद् सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक भदौ ३१ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगील... थप हेर्नुहोस्

News-Image

चिनियाँ नेता ली स्वदेश फर्किए

  • २०७९ भाद्र ३०, बिहीबार

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । चीनका उच्चस्तरका नेता अ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ भाद्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ नेता लीबीच भेटवार्ता भएको ह... थप हेर्नुहोस्

News-Image

महाअभियोग सिफारिस समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि महाअभियोग सिफारिस समितिले बोलाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित बसेको महाअभियोग सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निलम्ब... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचि... थप हेर्नुहोस्

News-Image

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : वरिष्ठ नेता पौडेल

  • २०७९ भाद्र २९, बुधबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका हुन् । तनहुँक... थप हेर्नुहोस्