मुख्य समाचार

News-Image

ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो भनेपछि…

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम तेल मात्र तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तो रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्य... थप हेर्नुहोस्

News-Image

गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । गरुडा नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरी विजयी भएकी हुन् । कलवार ४,५६५ मत प्राप्त गरी विजयी... थप हेर्नुहोस्

News-Image

७४८ पालिकाको मतपरिणाम सार्वजनिक

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइस... थप हेर्नुहोस्

News-Image

निर्वाचनको विषयमा यसो भने ओलीले

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् । नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा बुधबार आयोजित बैठकमा उनले पार्टीले स... थप हेर्नुहोस्

News-Image

‘एक्सन’ मा मेयर हर्क साम्पाङ

  • २०७९ जेष्ठ १२, बिहीबार
  • पत्रपत्रिका

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गरा... थप हेर्नुहोस्

News-Image

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगर सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो । महानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्का ३१ हजार ४०८ मत प्राप्त गरी वि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेठ १० गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्... थप हेर्नुहोस्

News-Image

पोखरा महानगरको मेयरमा विजयी भएपछि यसो भने धनराज आचार्यले

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर... थप हेर्नुहोस्

News-Image

जित सुनिश्चित भएसँगै बालेनले गरे यस्तो अपिल (वक्तव्यसहित)

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको मेयर पदमा लगभग जित पक्का भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुसको साटो आ–आफ्नो क्षेत्रमा 'धन्यवाद र्‍याली' गर्न अपिल गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक वक्तव्य लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

  • २०७९ जेष्ठ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारको आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सङ्घीय संसद्को दुवै सदनको संय... थप हेर्नुहोस्