मुख्य समाचार

News-Image

छुवाछुतमा आधारित अपराधका दोषीलाई कानूनी दायरामा ल्याउँछौंः प्रधानमन्त्री ओली

  • २०७७ जेष्ठ २१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । छुवाछुतमा शून्य सहनशीलताको नीति अपनाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ३ लाख ८२ हजारको मृत्यु, ६४ लाख ८४ हजार संक्रमित

  • २०७७ जेष्ठ २१, बुधबार

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ८२ हजारभन्दा बढी मानिसको ज्यान गैसकेको छ । ६४ लाख ७३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ८४ हजार ९३९ जना संक्रमित भएका हुन् । ३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहे... थप हेर्नुहोस्

News-Image

बुटवलमा जल्यो एमसीसी सम्झौता

  • २०७७ जेष्ठ २१, बुधबार

विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई ब्टवलमा जलाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले एमसीसी सम्झौता बुटवलमा जलाएका हुन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो । सम्झौता जलाउ... थप हेर्नुहोस्

News-Image

लकडाउनको मोडल परिर्वतन गर्ने तयारी

  • २०७७ जेष्ठ २०, मंगलवार

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा स... थप हेर्नुहोस्

News-Image

कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

  • २०७७ जेष्ठ २०, मंगलवार

कांग्रेसका आठ सांसदहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा मंगलबार संशोधन विधेयक दर्त... थप हेर्नुहोस्

News-Image

नेपालमा थप २८८जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

  • २०७७ जेष्ठ २०, मंगलवार

नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएक... थप हेर्नुहोस्

News-Image

बैतडीको क्वारेन्टिनमा २२ वर्षीया युवतीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

  • २०७७ जेष्ठ २०, मंगलवार

बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । बैतडीको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको सोमबार राति मृत्यु भएको हो । ती महिला गत १६ गते भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । उनको कोरोना ... थप हेर्नुहोस्

News-Image

नेपाल फर्कन चाहने नेपालीलाई राजदूतावासले जारी गर्यो यस्तो सूचना

  • २०७७ जेष्ठ २०, मंगलवार

नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्को) यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिम... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेट: विश्वभर ३ लाख ७७ हजारको मृत्यु, ६३ लाख ६६ हजार संक्रमित

  • २०७७ जेष्ठ २०, मंगलवार

कोरोना भाइरसको महामारीले विश्वभर ३ लाख ७७ हजार ४ सय ३७ जनाको निधन भएको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६३ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । ३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ५... थप हेर्नुहोस्

News-Image

विदेशबाट आउने नेपालीका लागि तयार भयो यस्तो मापदण्ड , व्यवस्थापनको जिम्मा सेनालाई

  • २०७७ जेष्ठ २०, मंगलवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस संक्रमणपछि स्वदेश फर्कन चाहानेका लागि मापदण्ड तयार पारेको छ । सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने सह... थप हेर्नुहोस्