मुख्य समाचार

News-Image

सुरेन्द्र पाण्डेले देउवा र प्रचण्डको चाउरे पिरती धेरै दिन टिक्दैन भनेपछि…

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेम धेरै दिन नटिक्ने बताएका छन् । आज (आइतबार) नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले यस्तो ब... थप हेर्नुहोस्

News-Image

माधव नेपालले धेरै दम्भ गरे ओलीको जस्तो हालत हुने भनेपछि…

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनाश बाहेक केही नहुने बताएका छन् । आज (आईतबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले कहिले कम्युनिस्टले त कहिले कांग्रे... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने देउवाले

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । आज (आइतबार) पाँच दलीय गठबन्धनद्वारा पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन काँग्रेसका लागि सबैभन्दा... थप हेर्नुहोस्

News-Image

संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट स... थप हेर्नुहोस्

News-Image

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

  • २०७९ बैशाख २५, आईतवार

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्द... थप हेर्नुहोस्

News-Image

यस्तो छ ओलीको ६७ बुँदे अपिल (पूर्णपाठसहित)

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई गरिबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहेको बताएका छन् । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखि... थप हेर्नुहोस्

News-Image

ओलीले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ भनेपछि…

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन छिट्टै टुट्ने बताएका छन् । आज (आइतबार) आयोजित गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन् । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । अध्यक्ष ओलीले यो आफैले नभई ज्योतिषले भनेको दाबी ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा मृतकका परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने रामचन्द्र पौडेलले

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा... थप हेर्नुहोस्

News-Image

यी मसीको कलमले मतपत्रमा हस्ताक्षर गर्न सकिने

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ । आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलम... थप हेर्नुहोस्