
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७... थप हेर्नुहोस्
निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन फिर्ता लिन सक्ने ... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय स... थप हेर्नुहोस्
नेपाली काँग्रेसले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । आज (शुक्रबार) कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै त्यस्ता विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर... थप हेर्नुहोस्
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् । विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका, एउटै पदमा दुई जना उम्मेदवार बन्दा, प्रतिनिधिसभा... थप हेर्नुहोस्
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रवारका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आज(बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्न... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मेयरमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले नेपा... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नथ पौडेलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) गृहमन्त्री खाँण र पौडेलबीच भेटवार्ता भएको हो । पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित ... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख काँग्रेसला... थप हेर्नुहोस्
नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गरेकी छिन् । आज(बिहीबार) मेयरकी उम्मेदवार सिंहले संकल्प पत्र सार्वजनिक गरेकी हुन् । उनले सात 'स' को संकल्प व्यक्त गरेकी छिन् ।... थप हेर्नुहोस्
