
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायि... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहेको बताएका छन् । आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा स्थानीय तहको निर्वाचनको विषयमा ... थप हेर्नुहोस्
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । आज (बुधबार) विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयि... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् । एमाले उपमहासचिव एवं प्रवक्ता... थप हेर्नुहोस्
पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज (मंगलबार) सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको हो । एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक का... थप हेर्नुहोस्
नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । आज (मंगलबार) उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् । एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी करिश्मालाई पार्टीमा... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शी... थप हेर्नुहोस्
बागमती प्रदेशसभा बैठक बोलाइएको छ । आज(मंगलबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठक... थप हेर्नुहोस्
