मुख्य समाचार

News-Image

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोसपाबीच गठबन्धन

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन भएको छ । आज (बिहिबार) मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन हुने सहमति भएको हो । आज जनकपुरमा आयोजित कार्यक्रममा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोस... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले जारी गर्यो यस्तो स्वास्थ्य सुरक्षा मापदण्ड (विज्ञप्तिसहित)

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको हो । आयोगले निर्वाचनका लागि २१ बुँदे स्वास्थ... थप हेर्नुहोस्

News-Image

मन्त्री रेणु यादवले दिइन् सीके राउतलाई यस्तो धम्की

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले एक हिंसात्मक अभिव्यक्ति दिएकी छिन् । उनले आज (बिहीबार) जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै हिंसात्मक अभिव्यक्ति दिएकी हुन् । मधेशमा बलिदानी दिवसको अवसरमा आज रौतहटको गौरमा बोल्दै यादवले गौर... थप हेर्नुहोस्

News-Image

विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएपछि…

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अनेरास्ववियुका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । आज (बिहीबार) पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । काठमाडौंको अस्कल... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक ?

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज (बिहीबार) अपराह्न चार बजे प्रधानमन्त्री निवासमा बस्ने भनिएको बैठक स्थगित भएको हो । चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको थियो । बैठकको लागि तयर... थप हेर्नुहोस्

News-Image

काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको ह... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालय भक्तपुरले गर्यो यस्तो निर्णय (सूचनासहित)

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोल... थप हेर्नुहोस्

News-Image

बतासको विषयमा उद्योग वाणिज्य संघले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले बतास अर्गनाईजेसनका प्रमुख आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ । हिजो (बुधबार) एक विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य संघले यस्तो बताएको हो । संघले व्यवसायी आनन्द राज बतास तथा... थप हेर्नुहोस्

News-Image

बैशाखमा संसदीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा रामचन्द्र र माधवको समर्थन

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा बैशाखमा स्थानीय निर्वाचनभन्दा संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने भएको छ । गठबन्धनका शीर्ष नेताहरु बैशाखमा संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा रहेकोले गठबन्धनको बैठकमा यो विषयले स्थान पाउने भएको हाे । दलहरुब... थप हेर्नुहोस्