
प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए । गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्य... थप हेर्नुहोस्
निर्वाचनको दौडधुपमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार एकाएक नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरे । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणको तयारीमा रहेको बेला प्रचण्डले दिएको यो अभ... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बाग... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच भेटव... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल तालमेल गर्ने सम्भावना नरहेको बताएका छन् । आज (बिहीबार) बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले नेक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताएका छन् । आज (बिहीबार) फागु पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोध... थप हेर्नुहोस्
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागुपूर्णिमाका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनल... थप हेर्नुहोस्
सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको सर्वोच्च थलो संसद्बाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमो... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवर्ता भएको हो । प्रकाण्ड देउवालाई भेट्न बालुव... थप हेर्नुहोस्
