मुख्य समाचार

News-Image

सभामुखको निर्वाचन मिति माघ १२ गते

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो । बै... थप हेर्नुहोस्

News-Image

उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजिनामा (पूर्ण पाठसहित)

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएकी छन् । आज बसेको बैकठकमार्फत उनले राजिनामा घोषणा गरेकी छन् । उनले पदबाट राजिनामा दिएको घोषणा गर्दै सभामुख चयनका लागि मार्ग प्रसस्त गरेको बताइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिए... थप हेर्नुहोस्

News-Image

उपसभामुख पदबाट राजीनामा दिन तयार भइन् तुम्बाहाङ्फे

  • २०७६ माघ ६, सोमबार

उपसभामुख शिवमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् । उपसभामु... थप हेर्नुहोस्

News-Image

के भयो गडबढ ? फेरि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

  • २०७६ माघ ६, सोमबार

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् । उपसभामुख शिवमाया... थप हेर्नुहोस्

News-Image

राजीनामाको तयारीमा उपसभामुख, मन्त्री बनाउन ओली-प्रचण्ड सहमत

  • २०७६ माघ ६, सोमबार

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने विषयमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको छ । आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि ओलीले उसपभामुख शिवमाया तुम्बाहाङ्फेलाई बा... थप हेर्नुहोस्

News-Image

संसद बैठक बस्दै, सभामुख निर्वाचनको कार्यसूची, उपसभामुखले राजीनामा दिने

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमवार (आज)का लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख... थप हेर्नुहोस्

News-Image

के हो प्रस्तावित सभामुख सापकोटाको सर्वोच्चमा विचाराधिन मुद्दा ?

  • २०७६ माघ ६, सोमबार

नेपाल कम्युिनस्ट पार्टी  (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरे... थप हेर्नुहोस्

News-Image

नेकपामा समीकरण फेरिएपछि गले ओली

  • २०७६ माघ ६, सोमबार

सभामुख अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको छ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका ... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त

  • २०७६ माघ ५, आईतवार

प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सि... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले पाए सफाइ

  • २०७६ माघ ५, आईतवार

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतवार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई स... थप हेर्नुहोस्