मुख्य समाचार

News-Image

उपसभामुख तुम्बाहाम्फेले गरिन् राजीनामा दिने संकेत

  • २०७६ माघ २, बिहीबार

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा बुधवार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर ... थप हेर्नुहोस्

News-Image

अझै टरेको छैन भूकम्पीय जोखिम, ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने

  • २०७६ माघ २, बिहीबार

गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्न... थप हेर्नुहोस्

News-Image

ललिता निवासको ११५ रोपनी जग्गा विप्लव नेकपाद्वारा कब्जा

  • २०७६ माघ २, बिहीबार

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा द... थप हेर्नुहोस्

News-Image

नेता पौडेल र भारतका रक्षामन्त्रीबीच दिल्लीमा भेटवार्ता

  • २०७६ माघ १, बुधबार

उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । पौडेलले बुधबार सिंहसँग भेटघाट गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फेसब... थप हेर्नुहोस्

News-Image

सभामुख चयन अविलम्ब हुनुपर्छ:  देउवा

  • २०७६ माघ १, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने... थप हेर्नुहोस्

News-Image

सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ: नेपाल

  • २०७६ माघ १, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवारलाई दायाँबायाँ नगरी मतदान गर्न आग्रह गरेका छन् । जेवी टुहुरेको ‘निरन्तरता भाग चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका नेता नेपालले देशभ... थप हेर्नुहोस्

News-Image

१७ हजार मैले मारेको हैन, ५ हजारको जिम्मा लिन्छु: प्रचण्ड

  • २०७६ माघ १, बुधबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् । बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने ... थप हेर्नुहोस्

News-Image

ओलीले चकनाचुर पारे वामदेवको अर्को सपना

  • २०७६ माघ १, बुधबार

सर्त पूरा नहुँदा उम्मेदवारी अस्वीकार, तर प्रयास भने जारी राख्दै गत साता नेकपाको संगठन विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित घरमा सम्पन्न नेकपा अध्यक्षहितको भेलाले निम्त्याएको अविश्वासपूर्ण आशंका अझै सेलाएको छैन। राष्ट्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण फागुनमा

  • २०७६ माघ १, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया शुरु गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन । ‘उहाँले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ,’ प्र... थप हेर्नुहोस्

News-Image

सुदृढ एकता र सहिष्णुताको पूँजीलाई देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको जोड

  • २०७६ माघ १, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहुका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । ... थप हेर्नुहोस्