प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए। बाँसबारीमा रहेका केह... थप हेर्नुहोस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले बृहत् भेला आयोजना गर्ने भएका छन् । वरिष्ठ नेता पौडेल पक्षीय १७ जिल्लासभापतिहरुको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प... थप हेर्नुहोस्
सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख काट्ने काम शुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको कार्य अगाडि नबढाउन अन्तरिम आदेश ... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन्। भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्... थप हेर्नुहोस्
नेकपाको स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । गत मंसिर २९ देखि बसेको बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बैठकले नेताहरुको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सैन्य गठबन्धन हो भन्नु अज्ञानताको कारण भएको बताएका छन् । रिपोर्टस क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले एमसीसीक... थप हेर्नुहोस्
नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका दुईजना कर्मचारीको मिनीट्रक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० ... थप हेर्नुहोस्
इण्डो प्यासेफिक रणनीतिअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपाललाई सहयोग उपलब्ध गराएको हो वा होइन निर्क्योल गरेर अघि बढ्न सत्तारुढ दलका नेताहरुले माग गरेका छन् । ६ दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अध्यक्... थप हेर्नुहोस्
नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकले वार्ताबाट कुनै परिण... थप हेर्नुहोस्