मुख्य समाचार

News-Image

कहिले सुरु हुन्छ प्रदेश नं १ को निर्वाचनको मतगणना ?

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली च... थप हेर्नुहोस्

News-Image

को-को भए राप्रपाको केन्द्रीय सदस्यमा विजयी ? (सूचीसहित)

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे बुद्धिमान तामाङ, ध्रुवबहाद... थप हेर्नुहोस्

News-Image

अध्यक्षमा पराजित भएपछि कमल थापाले गरे यस्तो ट्विट

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पूर्व अध्यक्ष कमल थापाले बधाई दिएका छन् । आज (आइतबर) एक ट्विट गर्दै उनलाई बधाई दिएका हुन् ।। थापाले लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेको बताएका छन् । उनले प... थप हेर्नुहोस्

News-Image

को हुन् राजेन्द्र लिङ्देन ?

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरत... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पाण्डेद्वारा रक्सी चढाएर पुलको शिलान्यास

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गरेका छन्। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्वर वडा जोड्ने मरिण खोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार रक्सी सगुन चढाएर पुलको शिलान्यास गरेका ह... थप हेर्नुहोस्

News-Image

कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका शाही विजयी

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित भएका छन् । हिजो भएको चुनावबाट शाही सभापतिमा निर्वाचित भएका हुन् । उनले ४ सय २२ मत ल्याएका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७... थप हेर्नुहोस्

News-Image

राप्रपाको पदाधिकारीमा थापा पक्षको वर्चस्व, को को भए विजयी ?

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले १८ सय १७ मत पाए भने थापाले १६ सय १७ मत पाए । पदाधिकारीमा भ... थप हेर्नुहोस्

News-Image

रेखा थापालाई पराजित गर्दै कुन्ती शाही राप्रपा महामन्त्रीमा निर्वाचित

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्। कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्। शाहीले २ हजार ५ मत ल... थप हेर्नुहोस्

News-Image

कांग्रेस गण्डकी प्रदेशमा पौडेल समूहका शुक्रराज शर्मा विजयी

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापन इतरका शुक्रराज शर्मा विजयी भएका छन्। केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन्। मत गन्न बाँकी छ। तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो। शर्मा पौडेल कोइराला समू... थप हेर्नुहोस्

News-Image

कांग्रेस अधिवेशन : बागमती प्रदेशमा पुनः मतदान हुने, कस्ले कति मत ल्यायो ?

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। यसअघि सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो। बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट ... थप हेर्नुहोस्