मुख्य समाचार

News-Image

सरकारद्धारा भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो । निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको जानकारी गराए । निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उप... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय बनाएका छन् । सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्य... थप हेर्नुहोस्

News-Image

१५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ पुगे ?

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्रालयले १५ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर हुन् : टोपबहादुर रायमाझी

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर रहेको बताएका छन् । नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको विरोध सभाला... थप हेर्नुहोस्

News-Image

यी जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गियो

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश ले... थप हेर्नुहोस्

News-Image

प्रचण्डले फेरि सडकमै जाने अवस्था आउनसक्छ भनेपछि …

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सडकमै जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्ने

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आगामी असोज ५ गते काठमाडौँमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर... थप हेर्नुहोस्

News-Image

ओलीले आज बुटवलमा सम्बोधन गर्ने

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज(बुधबार) बुटवल जाँदै छन् । एमाले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न ओली बुटवल गएका हुन् । बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका ... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो लुम्बिनी प्रदेशसभाको बैठक ?

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभाको आज (बुधबार) का लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको छैठौं बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक ... थप हेर्नुहोस्

News-Image

सभामुखले निष्पक्ष भएर काम गर्न नसक्दा संसद् अवरुद्ध गर्नुपर्यो : ओली

  • २०७८ भाद्र ३०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर... थप हेर्नुहोस्