मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा दिउँसो १ बजे बाट बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प... थप हेर्नुहोस्

News-Image

एमसीसी राख्न प्रचण्डले मानेनन् : प्रम देउवा

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असहमत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । एमसीसीबारे प्रचण्ड तयार नभएको भन्दै दे... थप हेर्नुहोस्

News-Image

ओलीलाई रिजालको अनुरोध, माधव नेपालसँग मिल्नुस्

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिल्नु पर्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । अध्यक्ष ओलीलाई भेट्दै रिजालले नेपालसँग मिल्न अनुरोध गरेका छन् । १४ बुँदे स्मरणपत्र बुझाउदै रिजालले नेकपा एमाले मूलतः नेपाल र ... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा दाबी पेस, मन्त्रिमण्डल विस्तार आजै, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनीमा गठबन्धन दलले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिँदै थियो । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्... थप हेर्नुहोस्

News-Image

देउवा पक्षको प्रस्ताव– ‘सबै चुनाव सकेर दुईवर्षपछि मात्र महाधिवेशन’

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापतिहरुको भेटघाट पनि बाक्लिएको छ । सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरु अहिले ललितपुरको समीट होटलमा भेला भएका छन् । उनीहरुले स्थानीय, प्रदेश र संघको निर्वाचनपछिमात्रै महाधिवेशन गर्न दबाब ... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा माओवादीका नेता केसीको नेतृत्वमा मन्त्रिपरिषद् बन्दै

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनीमा आज माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमालेका नेता शंकर पोखरेलले मुुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई दिएको राजीनामा स्वीकृत भएसँगै आज दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरिएको छ। प्रदेश प्रमख... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिमार्जन गरिने

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो २ बजे बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठ... थप हेर्नुहोस्

News-Image

गठबन्धनले आज लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आज नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुखको आह्वान बमोजिम चार दलले संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार निर्माणका लागि दाबी पेश गर्न लागेका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले हिजो अविश्वा... थप हेर्नुहोस्

News-Image

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारीमा नेपाल समूह

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउ... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा सरकार गठनबारे माओवादी र कांग्रेसबीच भयो यस्तो सहमति

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी सरकारको नेतृत्वका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् । अब १६ महिना कार्यकाल बाँकी रहेका उनीहरूले ८र८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् । मुख्यमन्त्रीले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरका... थप हेर्नुहोस्