
प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जानकारी दिएको छ।प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ... थप हेर्नुहोस्
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्मा २ जना मन्त्री थपेका छन् । बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाइएको छ । स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ । ताप्लेजुङ... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् । ... थप हेर्नुहोस्
निर्वाचन आयोगले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आयोगमा दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको छ । आयोगले आज (शुक्रबार) दुई नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको हो । आयोगले दुई दलको सांसद... थप हेर्नुहोस्
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नबस्ने भएका छन् । २०७७, ३० मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि रिटको सन... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । आज (शुक्रबार) निधीले आउँदो महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय खोलेका हुन् । आसन्न १४ औं महाधिवेशनमा कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेसँग... थप हेर्नुहोस्
नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज(शुक्रबार) बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन ग... थप हेर्नुहोस्
कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) पनि भएन । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको थियो । न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाईको लागि पेशी तोकिएको थियो । विपक्षीको का... थप हेर्नुहोस्
कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) हुने भएको छ । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको हो । न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाई हुनेछ । गत साउन २९ मा न्यायाधीश प्रका... थप हेर्नुहोस्
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले एमाले काम नलाग्ने पार्टी हो भनेर दिएको अभिव्यक्तिप्रति आश्चर्यजनक भएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधा... थप हेर्नुहोस्
