मुख्य समाचार

News-Image

जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभामा सहभागी जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । पदमुक्त हुने मन्त्रीहरुमा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। पदम... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा महन्थको रिट, आयोगको निर्णय बदर गर्न माग

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । आयोगले गत साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । शुक्रबार दर्ता भएको रिटमा ठाकुरले यादव पक्षल... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक स... थप हेर्नुहोस्

News-Image

कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन : गगन थापा

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्न छुट नभएको बताएका छन् । नेता थापाले काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए । वीपी कोइराला प्रतिष्ठान, खाँडद... थप हेर्नुहोस्

News-Image

के एमालेका दुई समूह सहमति नजिक पुगेका हुन् ?

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वरिष्ठ नेता माधव कुमार नेपाल समूहले सरकारमा नजाने निर्णय गरेसँगै नेकपामा एमालेका दुई समूह नजिकिएको सङ्केत देखिएको कतिपयले बताइरहँदा नेपाल समूहका एक जना नेताले भने पार्टी एकताको ठोस आधार बनि नसकेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वर स्थित संसद भवन १ बजे बाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रत... थप हेर्नुहोस्

News-Image

पूर्व माओवादी नेताको रिटमा आज पनि सुनुवाई भएन

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्च अदालतमा आज पनि सुनुवाई भएन । रिट निवेदनको सुनुवाई आजको लागि पनि स्थगित भएको हो । बिहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासम... थप हेर्नुहोस्

News-Image

क्रियाशील सदस्यता विवाद समाधान लागि शीर्ष तीन नेताको बैठक सुरु

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान लागि शीर्ष तीन नेताहरुको बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेबाट बजेबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो । नेपाली कांग्रेसका पार्टी सभापति ए... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज(शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७... थप हेर्नुहोस्

News-Image

पूर्व माओवादी नेताको रिटमा आज आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुँदै

  • २०७८ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । विहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । चारै जनाको निवेदनको पेसी पाँचौं, छैटौं, सातौं र ... थप हेर्नुहोस्