
नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विव... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई प्रचण्डपथमा लागेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसमाथि टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता शर्माले आज बिहान ट्वीटमार्फत ओलीको आरोपमाथि टिप्पणी गरेका हुन्। एमाले अध्यक्षस... थप हेर्नुहोस्
संसद् विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्। नेकपा माओवादी केन्द्रका नेता देव गुरूङका अनुसार प्रतिनिधि सभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ। हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना ... थप हेर्नुहोस्
नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाएको आरोप लगाएका छन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुसी पार्नकै लागि नागरिकताजस्तो संवेदनशील विष... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुन... थप हेर्नुहोस्
जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन् । डा भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद म... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् । नेपाल समूहका ६ नेता आज उपस्थित नभएपछि सर्वोच्च जाने कार्यक्रम स्थगित भएको स्रोतले बतायो । आइतबार नै स... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकार... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको अवस्थाम... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले व... थप हेर्नुहोस्
