
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए । सोमबारको बैठकमा टिप्पणी र सुझाब राख्ने काम भएको चौलागा... थप हेर्नुहोस्
सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा चलेको छलफलपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सुरुमा मीठो भए पनि अन्तिममा टर्को भएको प्रतिक्रिया दिएका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले बैठक सकारात्मक नभएको निष्कर्ष सुनाए... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन्। सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सं... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ट नेता माधव नेपाल समूहबीचको वार्ता सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको वार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । माधव नेपाल पक्ष... थप हेर्नुहोस्
सत्तासीन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक चलिरहेको छ । एमाले मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल उस्तै कुर्सी, टेबल... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओली भेट्न नेता माधव नेपाल धुम्बाराही पुगेका छन् । नेपालसँगै पार्टी मुख्यालय पुग्नेमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघु पन्त रहेका छन् । त्यस्तै ओली पक्षबाट नेता प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् । ओलीले ... थप हेर्नुहोस्
पार्टी विभाजनको तीन महिनापछि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भेटवार्ता गर्ने भएका छन् । सोमबार ११ बजे ओलीलाई भेट्न नेपाल र खनाल धुम्बाराही पुग्ने भएका छन् । दुवै समूहबीच तिक्तता बढिरहेको बेला ओलीले नेपा... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्न... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ। स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही ने... थप हेर्नुहोस्
