
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका थिए। ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् । मन्त्रिपरिषद बैठकमा सहभाग... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “वर्तमान सरकारले... थप हेर्नुहोस्
निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालन... थप हेर्नुहोस्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवानेता प्रदीप पौडेलले निर्वाचनअघि जनताका बीच गरेका कुनै पनि वाचा सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले आज चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना गररेको घरदैलो कार्यक्रममा उनले जनताको चाह... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताएका छन् । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको छ। पार्टी मुख्यालय सानेपामा मंगलवार आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।... थप हेर्नुहोस्
निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीष्ट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ... थप हेर्नुहोस्
मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम जोडिएर आएका समाचारप्रति सचिवालयले आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डको नीजि सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै समाचारप्रति आपत्ति जनाएको हो । सचिवालयबाट जारी विज्ञप्तिमा लेखिएको ... थप हेर्नुहोस्
