
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गैरहेको छ । बुधबार मात्र काठमाडौं उपत्यकामा १ सय २ जना संक्रमित थपिएका छन् भने एक जनाको निधन भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबार साँझसम्म १ सय २ संक्रमित एकैदिनमा थपि... थप हेर्नुहोस्
नेपालामा पछिल्ला दिनहरुमा कोरोना भाइरस निकै आक्रमक देखिएको छ । कोरोनाबाट बुधबार एकैदिन ६ जनाले ज्यान गुमाएका छन् । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको ज्यान गएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६... थप हेर्नुहोस्
सरकारले यातायातका साधनमा बिहीबारदेखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्... थप हेर्नुहोस्
नेपालमा आज (बुधवार) थप ३८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि नेता वा समूहको पक्षमा नभइ पार्टी एकताप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् । गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भएको भेटबारे प्रष्ट पार्दै आफूले प्रचण्डलाई पनि ‘म ठू... थप हेर्नुहोस्
‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूल... थप हेर्नुहोस्
विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ३२४ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८७ लाख जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ६० लाख ७९ हजार ७२६ ज... थप हेर्नुहोस्
‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभाछ ?’ शुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा मंगलबार ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दिउसो स्वास्थ्य मन्त्रालयले एकैदिन ६२ जना संक्रमित भएको जनाएको थियो । तर साँझको थप अपडेट अनुसार संक्रमितको संख्या ८० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जन... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको पुष्टि भएको छ । गत सोमबार पर्सामा मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सोमबार न... थप हेर्नुहोस्
