
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललित... थप हेर्नुहोस्
सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले था... थप हेर्नुहोस्
समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकले उनलाई दुवै पदबाट हटाउने निर्णय लिएको हो । गत जेठमा भएको संविधान संशोधनका बेला उनले पार्टी निर्णय विपरित संशोधन प्रस्ता... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । नेकपाभित्रको आन्तरिक शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारूढ दल नेकपाका दुई... थप हेर्नुहोस्
नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएका बेला उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। दुई दिनअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग भ... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने मागमा एकढिक्का देखिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच खटपट देखिएको छ । खासगरी ओली र प्रचण्डबीच भएको वार्ताला... थप हेर्नुहोस्
सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा ‘इनफ इज इनफ’ अभियानले विगत लामो समयदेखि गर्दै आएको अन्द... थप हेर्नुहोस्
मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवासमा आज अपरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँ... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार ६६० पुगेको छ । सोमबार एकै दिन ३ हजार ५८३ को मृत्यु भएको थियो । यस्तै १ करोड १७ लाख ३९ हजार १६७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका सं... थप हेर्नुहोस्
