
काठमाडौं उपत्यका कोरोना संक्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना संक्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेकोको केन्द्रीय समिति बैठकले कोरोना भाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने नि... थप हेर्नुहोस्
नेकपाको शीर्ष नेतृत्वमा देखिएको विवादको असर तल्लो तहमा समेत देखिन थालेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा आज झडप भएको हो। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन अर्का... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८० जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ ... थप हेर्नुहोस्
आज (सोमबार) बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । शक्ति संघर्षका कारण फुटको संघारमा पुगे... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । अध्यक्षद्वयबीचको वार्ता टुङ्गोमा नपुगेकोले बैठक सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका ... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ५ लाख ३६ हजार ७७६ पुगेको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड १५ लाख ५६ हजार ६८१ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टाम... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन् । चिनियाँ राजदूतले नेकपाको... थप हेर्नुहोस्
नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी जारी छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले ... थप हेर्नुहोस्
