
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएकोमा कतिपयलाई पिर परेको बताएका छन् । आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू शासक बन्न नजन्मेको र त्यस्तो परिकल्पना कहिल्यै नगरेको बताएक... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । ... थप हेर्नुहोस्
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । देशका ७७ जिल्लामै कोरोनाले आफ्नो प्रभाव पारिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा ४६३ ज... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सचिवालयमा नौ जनालाई मनोनित गरेको छ। पार्टी विधानअनुसार तीन जना अध्यक्षले आइतबार सहमतिमा सचिवालय सदस्यमा नौ जनालाई मनोनित गरेका हुन् । नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, काठमाडौंका भरत रायमाझी... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ । आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ ... थप हेर्नुहोस्
नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री... थप हेर्नुहोस्
नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषय... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गलत रहेको दोहोर्याउँदै नेताहरूलाई माफी माग्न चुनौती दिएका छन् । नेपाल–भारतबीच सम्पन्न बृहत् महाकाली सन्धि पारित भएको २४औं वर्षमा उनले पार्टी... थप हेर्नुहोस्
