
१० दिन यता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारपछि आराम गरिरहेका छन् । चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज भएपनि ६ महिनादेखि एक वर्षसम्म नियमित कामकाजमा सक्रिय हुन नसक्ने बताइसकेका छन् । ओलीले आफूनिकट केही नेताहरूसँग फोनवार्ता गर्नेबाह... थप हेर्नुहोस्
चीनको वुहान शहरबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा विहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी ... थप हेर्नुहोस्
नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यस... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ९ दिन पुगेको छ । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै प्रधानमन्... थप हेर्नुहोस्
सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वक... थप हेर्नुहोस्
पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदबहाली गरेका छन्। थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एक... थप हेर्नुहोस्
पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ । आज २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको... थप हेर्नुहोस्
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयल... थप हेर्नुहोस्
मिर्गौला प्रत्यारोपण गरेको आठौं दिन प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्नेछ ... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार ... थप हेर्नुहोस्
