राष्ट्रिय समाचार

News-Image

पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७६ मंसिर १८, बुधबार

गढीमाईबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १४ जना घाइते भएको छन् । दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले नयाँ टेलिभिजन कार्यक्रम शुरू गर्ने

  • २०७६ मंसिर १८, बुधबार

न्युज २४ बाट प्रसारण भइरहेको कार्यक्रम सिधा कुरा जनतासँगबाट एकदम चर्चामा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पछिल्लो समय सबैका प्रिय ब्यक्ति समेत बनेका छन् । न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी अन्तरवार्ता कार्यक्रम समेत संचालन गरेर विश्व रेकर्ड ब... थप हेर्नुहोस्

News-Image

२५ वर्षभन्दा मुनिकालाई मदिरा बेचबिखन र सेवनमा रोक

  • २०७६ मंसिर १८, बुधबार

जुम्लाको पातारासी गाउँपालिकाले मदिरा बेचबिखन र सेवनमा रोक लागाएको छ । २५ वर्ष सम्मका युवा युवतीलाई गाउपालिकाले मदिरा बेचबिखन तथा सेवनमा रोक लागएको हो । जुम्लाको बजार क्षेत्र भन्दा अत्याधिक मदिरा सेवन बढेका कारण बिभिन्न हिंसात्मक गतिबिधि बढेको भन्दै प... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतमै घुसको लेनदेन

  • २०७६ मंसिर १८, बुधबार

भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठ... थप हेर्नुहोस्

News-Image

जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा कोही पनि जान नपाउने

  • २०७६ मंसिर १८, बुधबार

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए । नेपाल र जापानको श्र... थप हेर्नुहोस्

News-Image

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि

  • २०७६ मंसिर १८, बुधबार

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली द... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा, जस्ले प्रचण्डलाई भैँसी पूजा गराए

  • २०७६ मंसिर १८, बुधबार

बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको... थप हेर्नुहोस्

News-Image

दाङमा १६ उम्मेदवारको जमानत जफत

  • २०७६ मंसिर १७, मंगलवार

दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ ज... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत सामान किन्दै हुनुहुन्छ ? सावधान ! ठगिनुहोला

  • २०७६ मंसिर १७, मंगलवार

पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि ... थप हेर्नुहोस्

News-Image

नेपाल र भारतका सीमा महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

  • २०७६ मंसिर १७, मंगलवार

चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा... थप हेर्नुहोस्