राष्ट्रिय समाचार

News-Image

पत्रिका बिक्रीको रकम एसिड पीडित सङ्गीतालाई

  • २०७६ श्रावण २३, बिहीबार

एसिड आक्रमण पीडित सङ्गीता मगरको अनुहारको शल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थालेकी छिन् । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकी थिइन् । सन् २०१२ मा क्याल... थप हेर्नुहोस्

News-Image

डाक्टर र शिक्षकको तलब बराबर भएपछि चिकित्सक संघको आपत्ति

  • २०७६ श्रावण २३, बिहीबार

चालु आर्थिक वर्षको लागि सरकारले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा मुख्य सचिवको छ । मयार्दाक्रमअनुसार अन्य कर्मचारीहरूको तलबमान बढेको छ । जसमा प्रावि तह अध्यापन गराउने प्रथम तहको शिक्षकको र एमबीबीए... थप हेर्नुहोस्

News-Image

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

  • २०७६ श्रावण २३, बिहीबार

जाजरकाेट जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार ब... थप हेर्नुहोस्

News-Image

तीज भड्किलो नबनाउन अपिल

  • २०७६ श्रावण २३, बिहीबार

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको ... थप हेर्नुहोस्

News-Image

ओली नहुँदा दाहाल सक्रिय

  • २०७६ श्रावण २३, बिहीबार

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन् । दाहालले एकीकरण प्रक्रिया लगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । दाहालले दिन दिनयता नेताहरूला... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा भारतीय नागरिकको मृत्यु

  • २०७६ श्रावण २३, बिहीबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनाराय... थप हेर्नुहोस्

News-Image

बाल साहित्यकार घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन

  • २०७६ श्रावण २३, बिहीबार

बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ । सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको उक्त उपन्यास बुधबार साँझ विमोचन गरिएको हो । रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको उक्त प... थप हेर्नुहोस्

News-Image

दुई सन्तानसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोरा छोरीको मृत्यु

  • २०७६ श्रावण २३, बिहीबार

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्... थप हेर्नुहोस्

News-Image

चार हजारलाई नागरिकता

  • २०७६ श्रावण २३, बिहीबार

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिम... थप हेर्नुहोस्

News-Image

बसपार्कको पहिलो चरणको निर्माण पूरा

  • २०७६ श्रावण २३, बिहीबार

करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भए... थप हेर्नुहोस्