राष्ट्रिय समाचार

News-Image

प्रधानमन्त्री ओलीको हत्या गर्ने चेतावनी आएपछि सूर्य थापाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्ने बताएका छन् । शनिवार बिहान एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, 'प्रधानमन्त्रीको हत्या ... थप हेर्नुहोस्

News-Image

भित्रियो यो वर्षको मनसुन, दिउँसो भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७८ जेष्ठ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन था... थप हेर्नुहोस्

News-Image

श्रीमतीलाई तन्नामा पोको पारी मर्स्याङदीमा फाल्ने पक्राउ

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ। पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमतीको हत्या गरेर मर्स्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी क... थप हेर्नुहोस्

News-Image

नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा पक्राउ

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो। चिकित्सा शिक्षा आयोगमाथि ... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतले ओलीलाई एकपछि अर्को धक्का दिन थालेपछि के भन्छन् सूर्य थापा ?

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका निर्णयविरुद्ध सर्वोच्च अदालतले एकपछि अर्को फैसला गरिरहेका बेला उनका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको भूमिकाबारे चर्चा गरेका छन्। सर्वोच्च अदालतले सरकारद्वारा जारी नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न तथा ए... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका खेलकुद मन्त्री गुरुङले दिए राजीनामा

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । विहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन्। उनले विहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्। उनले मुख्यमन्... थप हेर्नुहोस्

News-Image

दीपक मनाङे सम्पर्कविहीन

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने दिनमा युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन्। विपक्षी गठबन्धनको पक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्क विहीन भएका हुन्। मनाङेले प्रयोग ... थप हेर्नुहोस्

News-Image

बोरामा खुट्टा भेटिएभन्दा १ किलोमिटर पर डढाएको अवस्थामा भेटियो ‘मासुका टुक्रा’

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मंगलबार बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गमा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको हो। धोक्र... थप हेर्नुहोस्

News-Image

ग्रामीण भेगका यी १० जिल्लामा ह्वात्तै बढ्यो कोरोना

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबा... थप हेर्नुहोस्

News-Image

आज यी पाँच प्रदेशमा चट्टयाङसहित वर्षा हुने

  • २०७८ जेष्ठ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभरको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाको महाशाखा... थप हेर्नुहोस्