राष्ट्रिय समाचार

News-Image

जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो। ब... थप हेर्नुहोस्

News-Image

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी, मास्क अनिवार्य

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मे... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा क्षणिक वर्षाको सम्भावना

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही ब... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानरगपालिका-३२ कोटेश्‍वरस्थित कोटदेवी मन्दिर नजिक बस्ने ४४ वर्षीय ईश्वर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ईश्वर सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । गुल्मी, दरबार गाउँपालिका-४ वीरबास बस्ने ५१ वर्षीय पुनाराम बिक आफ्नै घरनजिक खालीघरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित बजारको ढल निकास... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पोखरा–बागलुङ सडक खण्डमा आज(मंगलबार) बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडक खण्डमा सडकबाट अन्... थप हेर्नुहोस्

News-Image

निर्धारित समयमा सकिएन एमालेको मतदान, ११ बजेसम्म लाग्नसक्ने

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ढिलो सकिने भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान ९ बजेसम्ममा सक्ने तालिका थियो । तर अझैसम्म मतदान जारी छ । करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले म... थप हेर्नुहोस्

News-Image

यी तीन प्रदेशमा हिमपातको सम्भावना

  • २०७८ मंसिर १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानरुमा हल्का हिमपातको सम्भावना रहेको छ। आज बिहान देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको रहेको छ। काठम... थप हेर्नुहोस्

News-Image

लमजुङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। लमजुङ दोर्दी गाउँपालिका ८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त ठाउँमा गएको भूकम्पक... थप हेर्नुहोस्

News-Image

आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, कटहरी गाउँपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षी... थप हेर्नुहोस्