राष्ट्रिय समाचार

News-Image

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३० घाइते

  • २०७८ भाद्र ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बा३ख ८०३० नं को बस आज बिहान ११.३५ बजे दुर्घटना... थप हेर्नुहोस्

News-Image

पेस्तोल सहित २ जना पक्राउ

  • २०७८ भाद्र ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्लाहीको बरहथवा नगरपालिका-६ स्थित चोकबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका-५ बस्ने २८ वर्षीय अगबर अंसारी रहेका ... थप हेर्नुहोस्

News-Image

कहिले बन्छ बसपार्क ?, निर्माणको कार्य कछुवा गतिमा

  • २०७८ भाद्र ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साबिकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ । निर्माण सुर... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी बनाउन आवश्यक संख्या नपुग्ने चर्चापछि रामकुमारी झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

  • २०७८ भाद्र ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले बुधबार पार्टी निर्वाचन आयोगमा दर्ता हुने जिकिर गरेकी छिन् । आफूहरु अहिले पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

  • २०७८ भाद्र ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको सामान्य प्रभावका कारण बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञाको विषयमा जिल्ला प्रशासन कार्यालयको यस्तो निर्देशन

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८ः०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज(मंगलबार) भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ः०० बजेसम... थप हेर्नुहोस्

News-Image

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज, हट्लान् प्राधिकरणकाे कार्यकारी निर्देशकबाट ?

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ। प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो। भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको... थप हेर्नुहोस्

News-Image

आज यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश... थप हेर्नुहोस्

News-Image

कति खोप आयो जापानबाट ?

  • २०७८ भाद्र ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जापान सरकारले अनुदानमा उपलब्ध गराएको अस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज(सोमबार) नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्... थप हेर्नुहोस्

News-Image

बाढीले एक घर बगायो, ४५ घर जोखिममा

  • २०७८ भाद्र ७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज(सोमबार) बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउना... थप हेर्नुहोस्