राष्ट्रिय समाचार

News-Image

सदूरपश्चिममा पानी पर्यो, दिउँसो पश्चिमी क्षेत्रमा पर्ने

  • २०७६ पुष १७, बिहीबार

पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांस स्थानको मौसम बदली भइरहेको छ। सुदूरपश्चिम क्षेत्रमा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्य... थप हेर्नुहोस्

News-Image

आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

  • २०७६ पुष १७, बिहीबार

भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली अर्जुन थापामगरको मृत्यु भएको छ। भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाका प्रवक्ता ले... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडियो

  • २०७६ पुष १७, बिहीबार

सरकारले एक हप्ताअघि परीक्षणका रुपमा शुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधवारबाट कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरसँगै शुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (... थप हेर्नुहोस्

News-Image

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

  • २०७६ पुष १६, बुधबार

नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्या... थप हेर्नुहोस्

News-Image

बालबालिकासँग प्रधानमन्त्रीः सोचे जस्तो हुन्न जीवन

  • २०७६ पुष १६, बुधबार

प्रधानमन्त्री केपी ओलीले मानिसको जीवन सोचे जस्तो सजिलो हुन नसक्ने अनुभव साटेका छन् । बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले मानिसले सोचे जस्तो जीवन सजिलो नहुने अनुभव साटेका हुन् । बुधबार राजधानीस्थित प्रज्ञाप्... थप हेर्नुहोस्

News-Image

गगन थापाको अगुवाईमा सरसफाइ

  • २०७६ पुष १६, बुधबार

नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफै जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइम... थप हेर्नुहोस्

News-Image

चौधरी ग्रुपको दुबईमा पहिलो लक्जरी होटल सञ्चालनमा !

  • २०७६ पुष १६, बुधबार

नेपालको व्यापारिक घराना चौधरी ग्रुपले दुबईमा आफ्नो पहिलो लक्जरी होटल स’ञ्चालनमा ल्याएको छ। ताज जुमेरा लेक टावर सञ्चालनमा ल्याएसँगै चौधरी ग्रुपले संयुक्त अरब इमिरेट्समा पनि आफ्नो लगानी विस्तार गरेको हो । बाल्कोनी सहितका २ सय कोठा र सुइट रुमहरु रहेको उ... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्ष : पहिलो हवाई यात्रुलाई सम्मान

  • २०७६ पुष १६, बुधबार

भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो । भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङघसंस्था, सहकारी संस्था ... थप हेर्नुहोस्

News-Image

आज बिहान ओली-मोदी बीच टेलिफोन संवाद

  • २०७६ पुष १६, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदान- प्रदान गरेका छन् । ओली र मोदीले बुधबार बिहान १०:३० बजे टेलिफोन संवादमार्फत शुभकामना आदान-प्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार (फाेटाे फिचर)

  • २०७६ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने मूल नारा लिएर जागरुक युवा अभियान नेपालले सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइरहेको छ । बुधवार काठमाडौंको माइतीघरमा भेला भएका सयौं युवायुवतीहरूले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरु... थप हेर्नुहोस्