स्वास्थ्य/जीवनशैली

News-Image

खाली पेटमा लसुन खानुका धेरै फाइदा

  • २०७६ कार्तिक २९, शुक्रबार

लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै ... थप हेर्नुहोस्

News-Image

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि नेपाल भित्रियो

  • २०७६ कार्तिक २८, बिहीबार

नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले... थप हेर्नुहोस्

News-Image

आज मधुमेह दिवस, अल्का अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

  • २०७६ कार्तिक २८, बिहीबार

अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। बिहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। ... थप हेर्नुहोस्

News-Image

अस्पतालको बदमासी: बिरामी ल्याए ७ हजार कमिशन

  • २०७६ कार्तिक २८, बिहीबार

स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ। यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको छ। ... थप हेर्नुहोस्

News-Image

सुत्नुअघि यसो गर्नुहोस्, तत्काल घट्छ तौल

  • २०७६ कार्तिक २७, बुधबार

बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । तौल घटाउने अनेक तरिका अपनाएता पनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । भारतीय फिटनेस एक्सपर्ट तौसिफ खानले तौल घटाउन चाहने व्यक्ति... थप हेर्नुहोस्

News-Image

तीन लाखमा मिर्गौला किनबेच !

  • २०७६ कार्तिक २६, मंगलवार

काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशमा भेटिन्थे। खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे। कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे। गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए। ‘मल... थप हेर्नुहोस्

News-Image

टाउको दुख्दा बियर खाने गरौं

  • २०७६ कार्तिक २१, बिहीबार

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर ... थप हेर्नुहोस्

News-Image

आज कुष्माण्ड नवमीः कुन राशीलाई कस्तो छ आजको दिन ?

  • २०७६ कार्तिक २०, बुधबार

वि.सं.२०७६ साल कात्तिक २० गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि नवमी,०४ घडी ४१ पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त दशमी । नक्षत्र धनिष्ठा,... थप हेर्नुहोस्

News-Image

रक्सीले कसरी लठ्ठ पार्छ मानिसलाई ?

  • २०७६ कार्तिक १९, मंगलवार

मदिरालाई वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छ । कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । य... थप हेर्नुहोस्

News-Image

नेपाल पनि अछुतो बनेन भारतको ‘ज्यानमारा’ वायुबाट

  • २०७६ कार्तिक १८, सोमबार

भारतको राजधानी नयाँदिल्लीमा अहिले ‘विषाक्त हावा’को लहरले सबैलाई आतंकित पारेको छ । सरकारले दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। सडक सवारी निकै कम गरिएको छ। मानिसलाई सकभर घरबाहिर ननिस्किन सुझाव दिइएको छ भने मंगलबारसम्म विद्यालय बन्द गरिएका छन्। ... थप हेर्नुहोस्