स्वास्थ्य/जीवनशैली

News-Image

नेपालमा कोराना संक्रमण बढेपछि जापानी कम्पनीद्वारा माक्स सहयोग

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढेसँगै पोखरामा जापनिज कम्पनीले माक्स उपहार स्वरूप प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो । ... थप हेर्नुहोस्

News-Image

कोरोनाविरूद्धको दोस्रो चरण खोप अभियान आजदेखि सुरू, कस्को पालो कहिले ?

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ। कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना भाइरसको संक्रमण

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढेको छ । नेपालभर आरटीरपीसीआर परीक्षणमा कोरोना भाइरसका १ हजार १५ जना संक्रमित र एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना संक्रमित पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त... थप हेर्नुहोस्

News-Image

भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर

  • २०७८ बैशाख ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सातजनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका ... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजानिक

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ। आज स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो। वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको ... थप हेर्नुहोस्

News-Image

४० देखि ५९ वर्षकालाई आजबाट चिनियाँ ‘भेरोसेल’ खोप लगाइँदै

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ। ४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र सेवा समूहमा छुटेका तथा फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकलगायत... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप वैशाख ७ देखि‚ कसको पालो कहिले ?

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको कोरोनाविरुद्धको खोप दिने भएको छ।  स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण ... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याएको कोरोना खोप ४० वर्ष माथिकालाई दिइने

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ । उ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा चरम वायु प्रदूषण, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चरम वायु प्रदूषण देखिएको छ । प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ हुने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य मन्त्रालयले घर बाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा ननिस्कन... थप हेर्नुहोस्