पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो, कति पुग्यो लिटरको ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपेट्रोलमा मूल्य बढ्दा डिजेल र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ? छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १५९ मा बिक्री ...