न्यायपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गरेको छ ।
परिषद्को बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको सूचना अधिकारी कुवेर पाण्डेले जानकारी दिनुभयो ।
थप हेर्नुहोस्...
‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक ....
लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ । साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण ....
नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्रीस्तरको बिहीबारको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर् ....
पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेलसहित छ जना र ....
सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार पूर्वसांसद कोइ ....
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्रीस्तरको बिहीबारको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनित हुनुभ ....
२०७९ भाद्र ३, शुक्रबार
प्रकाश पौड्याल
२०७९ भाद्र १, बुधबार
सन्दीप भट्टराई
२०७९ श्रावण २६, बिहीबार
२०७९ श्रावण २०, शुक्रबार
२०७९ श्रावण १५, आईतवार
२०८१ पुष ३, बुधबार
नवकान्तिपुर संवाददाता
२०८१ मंसिर २९, शनिबार
२०८१ मंसिर २७, बिहीबार
२०८१ मंसिर २६, बुधबार
२०८२ मंसिर १६, मंगलवार
२०७६ भाद्र २६, बिहीबार
२०७६ भाद्र २५, बुधबार
२०७६ भाद्र २२, आईतवार
२०७६ भाद्र १८, बुधबार
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद ...
नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ । चेम्बर अफ कमर्शले आइतबार विज्ञप्ति जारी गर्दै बजेट केही महत्वाकाङ्क्षी देखिए ....
अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो ।
....
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताउनुभएको छ ।
बजेट सार्वजनिक भएको दुई दिनपछि आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेल ....
काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो ।
विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो ।
गत शुक्रबार र ....
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभे ....
२०७९ भाद्र २९, बुधबार
२०७९ भाद्र १९, आईतवार
२०७९ भाद्र १७, शुक्रबार
२०८२ बैशाख २९, सोमबार
२०८२ बैशाख २७, शनिबार
२०८२ बैशाख २६, शुक्रबार
गायक सम्राट चौलागाईंले पाँच महिना पहिले निकालेको गीत ‘सम्झिनी पानी छम्किनी’ तीज भर्सनमा सार्वजनिक भएको छ । तीज भर्सनमा सार्वजनिक भएको ‘यसपालिको तीजमा सम्झिनी पानी छम्किनी’मा गायिकाहरु रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङले चौलागाईंलाई साथ दिएका छन् । भिडियोमा भुवन केसी, दिपाश्री निरौला, आकाश श्र ...
नायिका पुजा शर्मा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । 'तिमी आउने जाने’को नामक म्यूजिक भिडियोमा गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको छ । गायक तथा निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा टंक बुढाथ ....
वरिष्ठ कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस–सुन्तलीको लेखन र निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, रवि गिरी, पल्पसा डंगोल ....
लोक गायक साजन कुँवरको नयाँ तीज गीत 'गाजले माया' सार्वजनिक भएको छ । गायक मानसिंह खड्काले लेखेको सार्वजनिक गीतमा गायक कुँवरसँगै सुनिता बुढा क्षत्रीको स्वर रहेको छ । गीतमा चेतन गोतामेको संगीत रहेको गीतमा दिपशा विसी, मानसिंह खड्का, ....
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । पोर्न फिल्मबनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्रा ....
फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा विहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपाने ....
प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो। कुमारकी पत्नी ....