
एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तान विजयी भएको छ । युएईमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । जितसँगै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ । सारजाह क... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार पीडित नाबालिगका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता परेको हो । आफ्ना एक सा... थप हेर्नुहोस्
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-० को शानदार जित निकालेको हो । नेपाललाई शानदार जित दिलाउन सावित्रा भण्डारी र अन... थप हेर्नुहोस्
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप सुरु हुँदैछ । आज (मंगलबार) देखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ । प्रतियोगिताको उद्घ... थप हेर्नुहोस्
घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-० ले जित्दै सिरिज क्लिन स्विप गरेको हो । नैरोवीस्थित जिमखाना... थप हेर्नुहोस्
घरेलु टोली केन्यविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङको निम्तो दिएको हो । नेपाल एकदिवसीय सिरिज क्लि... थप हेर्नुहोस्
केन्या टूरमा रहेको नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछ । आज (सोमबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ । नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने... थप हेर्नुहोस्
घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीय खेलमा केन्यालाई १७ रनले पराजित गर्दै नेपालले एक खेल अगाबै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ... थप हेर्नुहोस्
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शनिबार) भएको केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रनमा समेटिएको थ... थप हेर्नुहोस्
केन्या टूरमा रहेको नेपालले घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा सुरुवातमा ब्याटिङ गरेको छ । आज(शनिबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । नेपाल एकदिवसीय सिरिजमा दोस्रो जित दर्ता... थप हेर्नुहोस्
