खेलकुद

News-Image

युरोकपमा आज तीन खेल हुँदै, यस्तो छ खेल तालिका

  • २०७८ जेष्ठ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम ... थप हेर्नुहोस्

News-Image

युरोकप फुटबल: इटालीको विजयी सुरुआत

  • २०७८ जेष्ठ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

इटालीले युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ । रोमामा भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको हो । शुक्रबार राति भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित हो । ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले ए... थप हेर्नुहोस्

News-Image

युरोकप आजदेखि, पहिलो खेलमा इटाली र टर्की भिड्दै

  • २०७८ जेष्ठ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस महामारी फैलिएपछि गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भए । फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए । यही क्रममा युरोकप २०२० प्रतियोगिता पनि स्थगित भएको थियो । ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल पराजित

  • २०७८ जेष्ठ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका ला... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोटमा नेपाल विजयी

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी ग... थप हेर्नुहोस्

News-Image

कोपा अमेरिका-२०२१ ब्राजिलमा हुने पक्का

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोपा अमेरिका २०२१ ब्राजिलमा हुने पक्का भएको छ । यसभन्दा पहिले प्रस्तावित आयोजक राष्ट्रहरु अर्जेन्टिना र कोलम्बियालाई ‘कोनमेवोल’ले आयोजक राष्ट्रको सूचीबाट बर्खास्त गरेपछि कोपा अमेरिका २०२१ को भविष्य अन्योलमा रहेको थियो । सन् २०२० मा आयोजना हुनुपर्न... थप हेर्नुहोस्

News-Image

मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

  • २०७८ जेष्ठ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत... थप हेर्नुहोस्

News-Image

स्पेनिस ला–लिगा फुटबलको उपाधि एथलेटिकोलाई

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन ब... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ। शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले हरायो। लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २ गोल गरेका थिए भने मोहमद सलाह र डिओगो ... थप हेर्नुहोस्

News-Image

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बार्यन म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ। लगातार नवौँ सिजन च्याम्पियन बनेको हो। जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख ... थप हेर्नुहोस्