खेलकुद

News-Image

नेपालको लज्जास्पद हार

  • २०७९ श्रावण १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको हो । भारतलाई शानदार जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले समान २-२ गो गर... थप हेर्नुहोस्

News-Image

नेपाल आज भारतसँग खेल्दै

  • २०७९ श्रावण १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । आज (आइतबार) भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल भारतलाई पराजित गर्दै लगातार तेस्रो ज... थप हेर्नुहोस्

News-Image

भारत विजयी

  • २०७९ श्रावण १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

वेस्ट इन्डिजविरुद्ध को पहिलो टी-२० खेलमा भारत विजयी भएको छ । शुक्रबार राति भएको खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले पराजित गरेको हो । तरौबामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९० रन... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रिका विजयी

  • २०७९ श्रावण १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० मा दक्षिण अफ्रिका विजयी भएको छ । बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्यान्डलाई ५८ रनले पराजित गरेको हो । कार्डिफको सोफिया गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले... थप हेर्नुहोस्

News-Image

एकदिवसीय वरीयतामा नेपाल कुन स्थानमा छ ?

  • २०७९ श्रावण १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एकदिवसीय वरीयताको यथावत् स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय वरीयतामा यथावत् स्थानमा रहेको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा रहेको हो ... थप हेर्नुहोस्

News-Image

नेपालको लगातार दोस्रो जित

  • २०७९ श्रावण १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधब्र भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । नेपालको लागि कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले समान १-१ गोल गरे... थप हेर्नुहोस्

News-Image

श्रीलंकाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

  • २०७९ श्रावण ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपाल रश्रीलंका भिड्दै छन् । आज (बुधबार) नेपाल र श्रीलंका भिड्न लागेका हुन् । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल आज श्रीलंकालाई पराजित गर्दै प्रतियोगित... थप हेर्नुहोस्

News-Image

नेपालको विजयी सुरुवात

  • २०७९ श्रावण १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको एकतर्फी खेलमा नेपाललाई जित दिलाउन दिपेश... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिजविरुद्धको सिरिज भारतलाई

  • २०७९ श्रावण ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज भारतले जितेको छ । आइतबार राति भएको खेलमा वेस्ट इन्डिजलाई २ विकेटले पराजित गर्दै भारतले एक खेल अगाबै सिरिज जितेको हो । भारतले ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । क्विन्स पा... थप हेर्नुहोस्

News-Image

आर्सनलको शानदार जित

  • २०७९ श्रावण ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले शानदार जित निकालेको छ । आइतबार बिहान भएको खेलमा आर्सनलले चेल्सीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । फ्लोरिडामा भएको खेलमा आर्सनललाई शानदार जित दिलाउन ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, ... थप हेर्नुहोस्