खेलकुद

News-Image

नेपाल दोस्रो अभ्यास खेलमा विजयी

  • २०७९ जेष्ठ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा विजयी भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिका र ओमानसँग सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित भएको हो । पेरिरी भ्यू क्रिकेट कम्प... थप हेर्नुहोस्

News-Image

नेपालको लज्जास्पद हार

  • २०७९ जेष्ठ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आज (शनिबार) बिहान भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित हुन पुग्यो । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अ... थप हेर्नुहोस्

News-Image

नेपालको शानदार जित

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्ध... थप हेर्नुहोस्

News-Image

नेपाल अभ्यास खेलमा पराजित

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिका र ओमानसँग सिरिजका लागि अमेरिकामा रहेको नेपाल अल स्टार्ससँग ४ विकेटले पराजित भएको हो । पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार ... थप हेर्नुहोस्

News-Image

फाइनलसिमाको उपाधि अर्जेन्टिनालाई

  • २०७९ जेष्ठ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । वेम्बली स्टेडियममा भएको एकतर्फी खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिय... थप हेर्नुहोस्

News-Image

प्लेयर अफ द सिजनको उपाधि बेन्जिमालाई

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिगको प्लेयर अफ द सिजनको अवार्ड फ्रान्सेली खेलाडी तथा स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले हात पारेका छन् । रियल मड्रिडका स्टार खेलाडी ३४ वर्षीय बेन्जिमाले टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल थिए ।... थप हेर्नुहोस्

News-Image

नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक (तालिकासहित)

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले स्कटल्याण्डमा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खे... थप हेर्नुहोस्

News-Image

आईपीएलको उपाधि गुजरातलाई

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै उपाधि चुमेको हो । अहमदाबादमा टस जितेर पहिले पहिले ... थप हेर्नुहोस्

News-Image

उपाधिको लागि गुजरात र राजस्थान भिड्दै

  • २०७९ जेष्ठ १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधिको लागि नवप्रवेशी टोली गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् । आज (आइतबार) अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ । निकै रोमान्चक हुने अनुमान गरिएको खेलमै ... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

  • २०७९ जेष्ठ १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियल मड्रिडले उपाधि चुमेको हो । फ्रान्सको पेरिसस्थित स्टेट डे फ्रान्स स्टेडियममा भएको निक... थप हेर्नुहोस्