
घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १०० रनले पराजित गर्दै शानदार जित निकालेको हो । लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९ ओभरमा सबै विकेट गुम... थप हेर्नुहोस्
नेपाल टी-२० र एकदिवसीय वरीयताको यथावत् स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको टी-२० र एकदिवसीय वरीयतामा यथावत् स्थानमा रहेको हो । टी-२० वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । यसअघि... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । स्कटल्याण्डको टिटउड ग्लासगो मैदानमा टस हारेर पहिले ब्य... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ । आज (बुधबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । नेपाल आज स्कटल्याण्डलाई पराजित गर्दै सिरिजम... थप हेर्नुहोस्
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो । स्कटल्याण्डको न्यु काम्बसडनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७ ओभ... थप हेर्नुहोस्
आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दैछ । आज (सोमबार) हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाल अहिले स्कटल्याण्डमा रहेको छ । नेपाल आज... थप हेर्नुहोस्
भारतले इंग्ल्यान्डविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले पराजित गर्दै भारतले एक खेल अगाबै सिरिज जितेको हो । भारतले तीन खेलको सिरिज एक खेल बाँकी रहदै २-० ले आफ्नो पक्षमा पारेको हो । इंग्... थप हेर्नुहोस्
आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने जनाएको हो । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट यसै वर्ष अ... थप हेर्नुहोस्
इंग्ल्यान्डविरुद्धको पहिलो टी-२० खेलमा भारत विजयी भएको छ । बिहिबार राति भएको खेलमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको हो । साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनाएको... थप हेर्नुहोस्
क्यानडा टुरमा रहेको नेपाल क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाको किङ सिटी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ... थप हेर्नुहोस्
