
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सोमबार राति भएको फाइनल खेलमा चेन्नाईले गुजरात टाइटन्सलाई डकवर्थ लेविस मेथडमा पाँच विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको... थप हेर्नुहोस्
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को फाइनलमा गुजरात टाईटन्स प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा गुजरतले मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान... थप हेर्नुहोस्
नेपाली क्रिकेटमा एक पछि अर्को सफलता हसिल गर्दै गरेको नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट क्रिकेट परिषद् (आईसीसी) पुन: तुषारोपात गरेको छ । जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर हुँदै विश्वकपसम्म पुग्ने आकांक्षा राखेको नेपालको ... थप हेर्नुहोस्
मुम्बई ईन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको ईलिमिनेटर खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ८१ रनले पराजित हो । चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिल... थप हेर्नुहोस्
जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।... थप हेर्नुहोस्
चेन्नाई सुपर किंग्स भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नाईले गुजरात टाईटन्सलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । चेन्नाईको घरेलु मैदान एमए चिन्नास्वामी स्टेडियम चेपकमा भएको खेलमा... थप हेर्नुहोस्
आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटका लागि सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । क्यानले २२ सद... थप हेर्नुहोस्
भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफको समीकरण पूरा भएको छ । आइतबर भएको लिग चरणको अन्तिम खेलसंगै प्ले अफ समीकरण पूरा भएको हो । आइतबार भएको खेलमा मुम्बई इन्डियन्स विजयी भइ प्लेअफमा प्रवेश गर्दा रोयल च्यालेन्जर्स बैंगलोर... थप हेर्नुहोस्
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलास... थप हेर्नुहोस्
चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नाई शीर्ष चारमा रहँदै प्लेअफमा प्रवेश गरेको हो भने दोस्रो खेलमा कोलक... थप हेर्नुहोस्
