खेलकुद

News-Image

नेपाल रसियासँग पराजित

  • २०७९ चैत्र १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । आइतबार बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाल रसियासँग ३-० ले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्... थप हेर्नुहोस्

News-Image

फिफा वरियतामा नेपालको सुधार, कुन स्थानमा छ ?

  • २०७९ चैत्र ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली महिला टोलीले सुधार गरेको छ । शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १०० औं स्थानमा उक्लिएको छ । नेपाल यसअघिको वरीयतामा १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियत... थप हेर्नुहोस्

News-Image

यू-२० महिला एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

  • २०७९ चैत्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

  • २०७९ चैत्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको हो । नेपालको जितमालाई जित दिलाउन अनन्त... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मानित

  • २०७९ चैत्र ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मानित भएका छन् । मंगलबार उनलाई नवलपरासी बर्दघाट नगरपालिकाले सम्मान गरेको हो । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी पौडेलले आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा... थप हेर्नुहोस्

News-Image

नेपाल भारतसँग पराजित

  • २०७९ चैत्र ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेश जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको नेपाल भारतसँग पराजित भएको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको हो । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा भा... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’

  • २०७९ चैत्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, 'प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।' दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुग... थप हेर्नुहोस्

News-Image

युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईलाई पराजित गर्दै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा नेपालले यूएईलाई डीएल पद्दतिको आधारमा ९ रनले कीर्तिपुरस्थित... थप हेर्नुहोस्

News-Image

यूएईद्वारा नेपाल सामू जितको लागि ३११ रनको लक्ष्य

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्ध... थप हेर्नुहोस्

News-Image

यूएईविरुद्ध नेपाल बलिङ गर्दै

  • २०७९ चैत्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम तथा महत्वपूर्ण खेलमा नेपाल र यूएईबीचको खेल जारी रहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल... थप हेर्नुहोस्