
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा इंग्ल्यान्ड र नेदरल्यान्ड्स विजयी हुँदा अमेरिका र वेल्सले बराबरी खेलेक छन् । सोमबार राति भएको पहिलो खेलमा इंग्ल्यान्डले इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्यो भने अम... थप हेर्नुहोस्
फिफा विश्वकप फुटबल २०२२ मा इक्वेडरले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले आयोजक कतारलाई २-० ले पराजित गरेको हो । कतारको अल बायत स्टेडियममा भएको एकतर्फी खेलमा इक्वेडरको लागि कप्तान इनर भ्यालेन्सिया... थप हेर्नुहोस्
फुटबलको महाकुम्भ मेला फिफा विश्वकप आज (आइतबार)बाट कतारमा सुरु हुँदैछ । हरेक ४-४ वर्षमा आयोजना हुने भएकोले यसलाई फुटबलको महाकुम्भ मेला पनि भन्ने गरिन्छ । कतारको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र ... थप हेर्नुहोस्
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इजिप्ट विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले बेल्जियमलाई २-१ ले पराजित गरेको हो । फिफा विश्वकप अघि भएको खेलमा खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमेदले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० म... थप हेर्नुहोस्
युएईविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली नेपालले जितेको छ । शुक्रबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा पाहुना टोली युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले २-१ ले सिरिज आफ्नो पक्षमा पारेको हो । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस ... थप हेर्नुहोस्
नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा युएईले नेपाललाई जितको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ वि... थप हेर्नुहोस्
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी भएको छ । बिहीबार राती भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले पराजित गरेको हो । फिफा विश्वकप अघि भएको खेलमा खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यस्तै ... थप हेर्नुहोस्
अन्तत: कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ। बुधबार नेपालमा प्रत्यक्ष प्रशारणको बाटो सर्वोच्च अदालतको आदेशले खुला गरिदिएको हो । सर्वोच्चको यस्तो आदेशसँगै अब नेपालमा प्रत्यक्ष प्रसारण हुने भए... थप हेर्नुहोस्
पाकिस्तानविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले ... थप हेर्नुहोस्
भ्रमणकारी टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टोली नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ... थप हेर्नुहोस्
