
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले आइत... थप हेर्नुहोस्
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा खेलको नवौं मिनेटमा हुवाँ क्वार्डाडोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ ... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, टोटेनहम र एस्टन भिल्ला विजयी भएका छन् । आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० ले, टोटेनहमले नर्विच सिटीलाई ३-० ले र एस्टन भिल्लाले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको हो । युनाई... थप हेर्नुहोस्
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लेन्सले पीएसजीलाई १-१ को बराबरीमा रोकेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टोलीले समान ... थप हेर्नुहोस्
एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मालोर्कासँग २-१ ले पराजित हुन पुग्यो । एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड पराजि... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटेनहम विजयी भएका छन् । बिहीबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-२ ले पराजित गरेको हो भने टोटेनहमले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो । युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको निकै प्र... थप हेर्नुहोस्
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा निसले पीएसजीलाई बराबरीमा रोकेको हो । पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्न नसक्दाअंक बाँडेका छन् । यद्यपि दुवै ट... थप हेर्नुहोस्
इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा सालेरनिटाना युभेन्ट्ससँग २-० ले पराजित हुन पुग्यो । खेलको २१ औं मिनेटमा युभेन्ट्सका पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा ... थप हेर्नुहोस्
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी भएको छ । आइतबार राति भएको खेलमा सेभिया रियलसँग २-१ ले पराजित हुन पुग्यो । रियलको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।तर ख... थप हेर्नुहोस्
