खेलकुद

News-Image

स्पेनिस ला लिगा: रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा रियल भालडोलिडलाई १-० गोलले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। अराउजोले उपलब्ध गराएको... थप हेर्नुहोस्

News-Image

लिल्लसँग पीएसजी पराजित, नेइमारलाई रेडकार्ड

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो । लिल्लको जित... थप हेर्नुहोस्

News-Image

विश्वकप छनौट अन्तर्गतको खेलमा जर्मनी पराजित

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युरोपको विश्वकप छनौट अन्तर्गतको खेलमा जर्मनी पराजित भएको छ । गएराती सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो । उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३... थप हेर्नुहोस्

News-Image

नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो । नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहि... थप हेर्नुहोस्

News-Image

त्रिदेशीय फुटबलको फाइनल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली आज दशरथ रंगशाला जाने भएका छन् । फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । साँझ... थप हेर्नुहोस्

News-Image

विश्वकप छनौट: कुन-कुन देशले जिते पहिलो खेल

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले विश्वकप फुटबल २०२२ को छनौट चरणको खेलमा सहज जित निकालेको छ। युरोपेली क्षेत्रको छनोट चरण अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा भ... थप हेर्नुहोस्

News-Image

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । पुनेमा तीन सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरको खेल सकिँदा २ दसय ५१ रन मात्रै बनाउन सक्यो । भारतले ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएर इंग्ल्याण्ड... थप हेर्नुहोस्

News-Image

टी–ट्वान्टी सिरिज भारतलाई

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो । भारतले पाँच खेलको रिसिजमा ३–२ को जित हात पारेको हो । अहमाबादमा भएको ख... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै पुग्यो क्वाटरफाइनलमा

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार... थप हेर्नुहोस्

News-Image

लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

इङलिस प्रिमियर लिग फूबटलमा लेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा लेस्टर सिटीले ब्राइटनलाई २–१ गोल अन्तरले हराउँदै तालिककाको दोस्रो स्थानमा उक्लिएको हो। लेस्टरको जितमा केलेची इहीनाचो र डानियल अमार्टेले एक एक गोल गरेक... थप हेर्नुहोस्