मुख्य समाचार

News-Image

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या १३ पुग्यो

  • २०७७ जेष्ठ २४, शनिबार

नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिब... थप हेर्नुहोस्

News-Image

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

  • २०७७ जेष्ठ २४, शनिबार

हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ मह... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, ६८ लाख संक्रमित

  • २०७७ जेष्ठ २४, शनिबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३ लाख ९८ हजारभन्दा बढिको ज्यान गएको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६८ लाख ४४ हजार २२२ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् । अस... थप हेर्नुहोस्

News-Image

म्यानमारबाट नेपाल आएका २५ जनालाई ‘होम क्वारेन्टिन’मा पठाइयो

  • २०७७ जेष्ठ २३, शुक्रबार

म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ। बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा र... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

  • २०७७ जेष्ठ २३, शुक्रबार

कोरोना भाइरसको सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोना भाइरसले नछोएका ९ जिल्ला

  • २०७७ जेष्ठ २३, शुक्रबार

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । आज एकैदिन २७८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको य... थप हेर्नुहोस्

News-Image

एउटा शवसहित युएईबाट १६८ जना स्वदेश फिर्ता

  • २०७७ जेष्ठ २३, शुक्रबार

सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा आज युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्क... थप हेर्नुहोस्

News-Image

थप २ सय ७८ जनामा संक्रमण, कुल कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो

  • २०७७ जेष्ठ २३, शुक्रबार

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) बाट संक्रमति हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेनल गरी दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको छ । उनीहरूमध्ये ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ ३ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

  • २०७७ जेष्ठ २३, शुक्रबार

सरकारले वरिष्ठ ३ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको विहीबार साँझको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको हो । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले उनीहरुको बढुवाको पुष्टि गरिन्... थप हेर्नुहोस्

News-Image

पाल्पाको मिशन अस्पतालमा ज्यान गुमाएका एकजनामा कोरोना पुष्टि, १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा

  • २०७७ जेष्ठ २३, शुक्रबार

पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ... थप हेर्नुहोस्