
रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्च अदालतले उच्च अदालत वीरगञ्जकै निर्णयलाई सदर गरेको छ । आज (शुक्रबार) सर्वोच्चले उच्च अदालतकै निर्णयलाई सदर गरेको ह... थप हेर्नुहोस्
सत्ता गठबन्धनबाट काठमाडौं महानगरपलिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले मेयर पदमा जित हासिल गरे काठमाडौं महानगरलाई महान घर बनाउने बताएकी छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बता... थप हेर्नुहोस्
नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । काँग्रेसले पार्टी विधानअनुसार त्यस्ता... थप हेर्नुहोस्
नेपाली काँग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । काँग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्ल... थप हेर्नुहोस्
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक मतपत्रको छपाइ सम्पन्न भएको छ । आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता शर्माले मधेस प्रदेशका जिल्लाहरू बाहेक अन्य जिल्लाको मतपत्र ढुवानी सकिएको र मधेसका ज... थप हेर्नुहोस्
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भि... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकताबद्ध भएर गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आज (बिहीबार) भरतपुरमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भरतपुर मह... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने बताएका छन् । आज (बिहीबार) भरतपुरमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले नेपाली काँग्र... थप हेर्नुहोस्
नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (बिहिबार) न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । मुद्दाको पूर्ण सुनुवाइ... थप हेर्नुहोस्
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । आज(बिहीबार) सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले ओलीकै प्रवृत्तिका का... थप हेर्नुहोस्
