
राष्ट्रियसभाको बैठक सुरु भएको छ। आज (शुक्रबार) बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा विभिन्न विधेयकको विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक व... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा सहभागी सबै बहालवाला मन्त्रीलाई फिर्ता बोलाएको छ । सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो । अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज(बिहीबार) आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत व... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न गौतम बालकोट पुगेका थिए । भेटवार्तामा... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट र... थप हेर्नुहोस्
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्य... थप हेर्नुहोस्
अन्तत: लामो रस्साकस्सी पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा... थप हेर्नुहोस्
सरकारले असार १४ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । आज (बुधबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो ... थप हेर्नुहोस्
